सुचना
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०८३
लुम्बिनी प्रदेशको बुटवलमा आयोजना हुने मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०८३ का लागि आर्थिक सहयोग तथा प्रायोजकत्वको लागि अनुरोध। थप विवरणका लागि संलग्न सूचना डाउनलोड गर्नुहोस्।